Sunday, July 18, 2010

"मुखले कुरा,२ हातले chatting गरेर भ्याइ-नभ्याइ, facebook,yahoo,skype सबैमा busy! अनी मुखले बोल्दा र लेख्दा confuse! एक छिन massege reply नगरु त साथीहरु रिसाउने!कहिले त लाग्थ्यो पुरा बन्द गरिदिउ।तै पनि जसोतसो समालिरहेकै थिए।मोबाईल मा फोन आयो...ट्रिङ्ग.ट्रिङ्ग..!झल्यास्स बिउँझीएर यसो हेर्छु आफु त bed मा सुतिरहेको।मज्जाले सपना पो देखिरारैछु।हे भगवान बिपनामा त छदै छ अब सपनामा समेत INTERNET को भुत चढेपछी के होला हालत..??"

No comments: